पञ्चेश्वरमा प्रचण्डको शंकास्पद चाल, ओलीले ल्याएको चुच्चे नक्सा मेट्ने प्रचण्डको कस्तो दाउ ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालले निशान छापमा भएको नेपालको राजनीतिक नक्सा बदलेर कालापानी, लिपुलेख र लिम्पियाधूरा समेटेको थियो । सुगौली सन्धीले महाकालीनदी र त्यसपूर्वको भाग नेपालको भएको उल्लेख गरे पनि पछि महाकाली सन्धी हुँदा उक्त नदीलाई ‘साझा सीमा नदी’को मान्यता दिइएको थियो । तर भारतले नै बनाएको नक्सामा महाकाली … Continue reading पञ्चेश्वरमा प्रचण्डको शंकास्पद चाल, ओलीले ल्याएको चुच्चे नक्सा मेट्ने प्रचण्डको कस्तो दाउ ?