कानून संशोधन गरेरै भए पनि एनसेललाई राष्ट्रियकरण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ऐन, नियम संशोधन गरेर भएपनि एनसेललाई राष्ट्रियकरण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एनसेललाई सरकारी स्वामित्वमा ल्याउनका लागि आवस्यक कानून र नियम संशोधन गर्न निर्देशन … Continue reading कानून संशोधन गरेरै भए पनि एनसेललाई राष्ट्रियकरण गर्न संसदीय समितिको निर्देशन