धमिलो पानीमा माछा मार्दै वर्षमानः अर्बौँ राजस्व छलि हुनेगरी नीतिगत हेरफेर

३० खर्बको आईटी निर्यात गर्ने, लगानी दशक घोषणा गर्नेजस्ता लोकप्रिय सपना बाँडेर अर्थमन्त्री वर्षमान पुनले राज्यको ढुकुटीमा अर्बौँको आघात पुग्ने गरी ऐन संशोधन प्रस्ताव लगेका छन् । यो कानून पारित भए सरकारले अर्थ्याएजस्तो साना उद्यमीलाई होइन, अर्बपति ब्यापारीहरुलाई नै लाभ हुने छ । काठमाडौँ । ‘सूचना प्रविधी क्षेत्रलाई प्रोत्साहन गर्ने’ लोकप्रिय तर्कको आडमा अर्थमन्त्री वर्षमान … Continue reading धमिलो पानीमा माछा मार्दै वर्षमानः अर्बौँ राजस्व छलि हुनेगरी नीतिगत हेरफेर