स्वार्थ समूहलाई पोस्न राज्यको ढुकुटी दाउमा राख्ने नीति विरुद्ध संसदमा उठ्यो प्रश्न, अर्थमन्त्रीले के भने ?

काठमाडौं । सीमित स्वार्थ समूहलाई ‘चोर बाटो’बाट कर छल्ने मेसो मिलाइदिने ल्याइएको ऐन संशोधन प्रस्ताव विरुद्ध संसदमा प्रश्न उठेको छ । आयकर ऐनको दफा ५७ लाई संशोधन गरेर पूँजीगत लाभ कर छल्ने बाटो खोल्न लगिएको घटनामाथि बुधबार प्रतिनिधि सभामा प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस विषयमा अर्थमन्त्री वर्षमान पुनसँग जवाफ मागेका … Continue reading स्वार्थ समूहलाई पोस्न राज्यको ढुकुटी दाउमा राख्ने नीति विरुद्ध संसदमा उठ्यो प्रश्न, अर्थमन्त्रीले के भने ?