डेडिकेटेड र ट्रंक लाइन विवाद: तत्काल उद्योगमा लाइन जोड्न प्राधिकरणलाई ओलीको निर्देशन

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद उद्योगमा काटिएको लाइन तत्काल जोडन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । शुक्रबार भएको उद्योगी, नेपाल विद्युत प्राधिकरण र सरोकारवाला निकायसँगको संयुक्त छलफल मार्फत तत्तकाल उद्योगहरुमा लाइन जोड्न निर्देशन दिइएको हो । छलफलमा उद्योग मन्त्री दामोदर भण्डारी, ऊर्जा मन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक … Continue reading डेडिकेटेड र ट्रंक लाइन विवाद: तत्काल उद्योगमा लाइन जोड्न प्राधिकरणलाई ओलीको निर्देशन