राजनीतिक कोपभाजनको सिकार बन्यो नुवाकोटको ‘सेकेन्ड हाइवे’, डा. महतको पहलमा अघि बढ्दै

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नुवाकोटको गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याङ्ग सडकको ठेक्का प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा शुक्रबार एक प्रतिनिधि मण्डलले मन्त्रालयमै पुगेर मन्त्री तथा सचिवको ध्यानाकर्षण गराएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । यससँगै नुवाकोटको उत्तरपूर्वी भूखण्डको ठूलो जनसंख्यालाई सदरमुकाम … Continue reading राजनीतिक कोपभाजनको सिकार बन्यो नुवाकोटको ‘सेकेन्ड हाइवे’, डा. महतको पहलमा अघि बढ्दै