जगदम्बा स्टिलका ११ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । जगदम्बा स्टिल प्रालिमा कार्यरत एक १ सय २३ जना मजदुर तथा कर्मचरीमा गरिएको पिसिआर परिक्षण मंगलवार ११ जनामा संक्रमण पृष्टि भएको हो ।
संक्रमितहरुमध्ये ५ जनालाई सिमरा स्थित होटल सगुनमा क्वारेनटाईनको रुपमा राखिने तयारी भइरहेको छ भने ५ जना भारतीय नागरिक र १ जना राजविराज स्थायी ठेगाना भएका व्यक्त्ती भएको जगदम्बा स्टिल प्रालिका जनसम्र्पक प्रमुख कुमुद ढकालले बताए ।