राष्ट्र बैंकका २२ जना कर्मचारीलाई कोरोना देखियो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका २२ जना कार्मचारीमा कोरोना देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सबै बैंक वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुविच अन्र्तक्रियामा बोल्दै गभर्नर अधिकारीले कोरोनाले राष्ट्र बैंकका २२ जना कार्मचारीलाई प्रभावित बनाएको बताए ।
मंगलबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकका राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग आज मंगलबार बिहान ११ बजे छलफल गरेको थियो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाका सीईओहरूसँग छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकका २२ जनाका कोरोना लागेको बताए ।