भाषा परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आइइएलटीएस, टोफेललगायतका भाषा परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले दिने भाषा परीक्षा जस्तै, आइइएलटीएस, टोफेल, अकुपेस्नल इंग्लिस टेस्ट, जीआरई, जेएलएफडब्ल्यु, जीम्याटलगायतका भाषा परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गरेको हो ।
