उपत्यकाका यातायात कार्यालयको कर्मचारीलाई कोरोना, यातायात कार्यालयहरू बन्द « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

उपत्यकाका यातायात कार्यालयको कर्मचारीलाई कोरोना, यातायात कार्यालयहरू बन्द



काठमाडौं । उपत्यकाको यातयात कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपत्यकाका २ वटा यातायात कार्यालय बन्द भएका छन ।

गएको मंगलबार ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरेको यातायात व्यवस्था सेवा कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख राजकुमार कपालीले बताए ।

‘पहिले कार्यालयमा भएको बैंकका २ जनालाई संक्रमण देखियो। त्यसपछि हामीले कर्मचारीहरुको पिसिआर गराउँदा ३ जनाको रिपोर्ट पोजेटिभ आयो,’ उनले कपालीले भने ।

त्यसैगरी गएको शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, सानो भर्याङका कर्मचारीलाई संक्रमण देखिएपछि शुक्रबारदेखि सेवा बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्