प्राइम लाइफको स्वतन्त्र संचालकमा काफ्ले नियुक्त

काठमाडौं । प्राईम लाईफ ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा काफ्ले नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्लेलाई नियुक्त गरेको हो ।
समितिको नियर्ण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा काफ्ले नियुक्त भएका हुन् । संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गतेबाट लागू हुने गरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
