जागिरको खोजीमा हुनुहुन्छ, सानिमा लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी « Arthapath.com
२२ आश्विन २०७७, बिहीबार

जागिरको खोजीमा हुनुहुन्छ, सानिमा लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी




काठमाडौं । यदि तपाई रोजगारीको अवसर खोज्दै हुनुहुन्छ भने सानिमा लाइफ इन्स्युरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । सानिमा लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा कर्मचारीका माग गरेको छ । विभिन्न पदका लागि कर्मचारीको माग गर्दै विज्ञापन  जारी गरेको छ । 

कम्पनीले शाखा प्रमुखका लागि आफ्नो सातै वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।

त्यस्तै, मार्केटिङ अफिसरका लागि कम्पनीले पाँच वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्