राष्ट्रपति र प्रधानमन्त्रीद्वरा रानीपोखरी उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन गरेका छन । बुधबार एक समारोहका विच देशको मुख्य गनाको रुपमा रहेको ऐतिहांसिक रानीपोखरीको उद्घाटन गरिएको हो । भूकम्पले क्षत विक्षत बनाएको रानीपोखरी पुनर्निर्माण सम्पन्न प्रश्चात सरकारले उद्घाटन गरेको हो । उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीको अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री … Continue reading राष्ट्रपति र प्रधानमन्त्रीद्वरा रानीपोखरी उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed