प्रधानमन्त्री ओलीको प्रस्ताव बैंसाखमा निर्वाचन « Arthapath.com
५ पुष २०७७, आईतवार

प्रधानमन्त्री ओलीको प्रस्ताव बैंसाखमा निर्वाचन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैंसाखमा आम निर्वाचनको घोषणा गरेका छन । संसद विघटनको सिफारिस लिएर राष्ट्रपती भवन शितल निवास पुगेका ओलीले आगामी २३ वैशाखमा आम निर्वाचनको प्रश्ताप गरेका छन ।

प्रधानमन्त्रीले संसद विघटन गरेसंगै नयाँ जनादेशको लागी निर्वाचन हुनुपर्नेछ । संसद विघटन संगै नयाँ निर्वाचनको मिति तय गर्नेछ । दुई तिहाईको सरकार रहेको नेकपा का अध्यक्ष तथा प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन ।

आइतबार विहान आकस्मिक मन्त्रीपरिषद बैठक राखी प्रधानमन्त्रीले संसद विघटनको प्रश्ताव गरेका थिए । त्यसलगत्यै मध्यदिउसो संसद विघटनको प्रश्ताप बोकेर प्रधानमन्त्री राष्ट्रपति भवन शितल निवास पुगेका पुगेका छन ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्रीले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । संसद विघटन र आम निर्वाचन घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुवोदन हुन बाँकी ।


प्रतिक्रिया दिनुहोस्