समृद्धि फाइनान्सको ४ लाख ३० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१८ माघ २०७७, आईतवार

समृद्धि फाइनान्सको ४ लाख ३० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । समृद्धि फाइनान्सको शेयर नेप्सेमा सुचिकुत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

समृद्धि फाइनान्स कम्पनीले शेयरधनीहरुका लागि प्रदान गरेको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्