१७७४ जनामा कोरोना संक्रमण, ४९१४ जना निको भए

काठमाडौं । शनिबार पछिल्लो २५ घण्टामा थप १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको जम्मा संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ । देशभर ४२ हजार २४ जना संक्रिय संक्रमित रहेका छन ।
त्यसैगरी वितेको २४ घण्टामा थप ४ हजार ९ सय १४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको जम्मा संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएक छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।
