डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल विवाद समाधान गर्न गठित आयोगले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल विवाद समाधान गर्न बनेको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। विद्युत् महसुल विवाद समाधान आयोग, २०८० ले आइतबार सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको हो। उक्त विवाद समाधान गर्न सरकारले गत २४ पुसमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । उक्त आयोगले बैशाख २३ गते ऊर्जा, जलस्रोत तथा … Continue reading डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल विवाद समाधान गर्न गठित आयोगले सरकारलाई बुझायो प्रतिवेदन