गलकोट नगरपालिकाको खर्चमा छैन मितव्ययिता कायम, खाना खाजा र भ्रमणमै सक्यो ५० लाख !

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले खर्चमा मितव्ययिता कायम नगरेको पाइएको छ । पालिकाले एक वर्षमै खाना खाजा तथा भ्रमणमै आधा करोड अर्थात् ५० लाख खर्च गरेको पाइएको हो । एक वर्षमा पालिकाले खाना खाजामै साढे १८ लाख खर्च गरेको हो । पालिकाले एक वर्षमा खाना तथा विविध खर्च शीर्षकमा १८ लाख ५८ हजार रुपैयाँ खर्च … Continue reading गलकोट नगरपालिकाको खर्चमा छैन मितव्ययिता कायम, खाना खाजा र भ्रमणमै सक्यो ५० लाख !