नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता हुने « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता हुने



काठमाडौं । चैत्र २० गतेदेखि आन्दोलनमा उत्रीएका नेपाल शिक्षक महासंघ र सरकारबीच बिहिबार साझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि ५ बजे बोलाइएको हो ।

उक्त छलफलमा शिक्षकहरुले आफ्नो मागको कुरा राख्ने र ऐन जारी गर्त ३ वटा विकल्प दिइको छ संसदको अधिवेशन बोलाउने, बर्खो अधिवेशन छिटो गर्ने र अध्याखेशबाट ऐन जारी गर्ने महासंघको भनाइ रहेको छ ।

यसअघि शिक्षक महासंघलाइ पटकपटक बोलाउदा पनि नगएको र बिहिबार वार्तामा सहभागि हुने शिक्षक महासंघले बताएको छ ।

शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलनलाई साथसाथमा लैजादै आज पनि उक्त आन्दोलन जारी राखेको हो । उनिहरुले बिहिबार माइतिघरदेखी बिजुलीबजार पुलसम्मको सडक कब्जा गरी उक्त आन्दोलन सुरु गरेका छन् । महासंघले ३ वटै क्षेत्र कब्जा गरी प्रर्दशन गर्दा आन्दोलित शिक्षक र प्रहरीबिच झडपको सिर्जना सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्