अपर तामाकोशीको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

अपर तामाकोशीको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । शाक्यलाई प्राधिकरणको प्रतिनिधिको रूपमा अपर तामाकोशीमा सञ्चालकको रूपमा मनोनयन गरिएको थियो ।

कम्पनीको चैत २९ गते बसको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्