राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट गुणाकर भट्टले दिए राजीनामा, १८ औँ गभर्नर कन्फर्म !

काठमाडाैं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्तिका लागि सत्ता गठबन्धनका प्रमुख दलबीच सहमति जुटेसँगै शुक्रबार भट्टले राजीनामा बुझाएका हुन् । गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली … Continue reading राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट गुणाकर भट्टले दिए राजीनामा, १८ औँ गभर्नर कन्फर्म !