काठमाडौं महानगरपालिकाले कक्षा ८ मा  ‘एनजी’ ल्याएका बिद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन « Arthapath.com
७ बैशाख २०८२, आईतवार

काठमाडौं महानगरपालिकाले कक्षा ८ मा  ‘एनजी’ ल्याएका बिद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभुत शिक्षा परिक्षामा नतिजा अनुसार प्रमाणपत्र प्राप्त गर्न योग्य नभएका बिद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा यहि बैशाख ८ गतेदेखी सञ्चालन हुने जानकारी दिदै महानगरले सम्बन्धित बिद्यालयहरुलाई परीक्षा सञ्चालनमा उपस्थित हुन सुचना मार्फत सबै शिक्षकहरूलाइ जानकारी गराएको छ ।

उक्त परीक्षा बिद्यालयमै हुने छ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापन लगायतका कार्यहरु प्राचार्यामार्फत हुने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्