टिसीएल नेपालद्वारा नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी घोषणा

काठमाडौं । नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ।
यस नयाँ पहलले टिसिएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँने छ।
मुख्य विशेषताहरू:
१. अझ प्रभावकारी ऊर्जा बचत
. स्मार्ट इन्भर्टर – ७० प्रतिशत सम्म ऊर्जा बचत
. जेन मोड
२ उत्कृष्ट आराम र स्वास्थ्य
. द्रुत कूलिङ र हिटिङ
. स्मार्ट एयरफ्लो
. गोल्डेन फिन
३. सजिलो प्रयोगको लागि सुविधा
. स्मार्ट एप कन्ट्रोल
नयाँ इन्भर्टर एसी मोडेलहरू :
. टिएसि-१२ सिएचएसडिआइ/एक्सएएफ १ (९१ टन)
. टिएसि-१८ सिएचएसडिआइ/एक्सएएफ १ (९१.५ टन)
. टिएसि-२४ सिएचएसडिआइ/एक्सएएफ १ (९२ टन)
नेपाली आवश्यकताको सम्बोधन
टिसीएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको हो।
बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध छ।
ऊर्जा-कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्दछ। टिकाउपनमा उत्कृष्ट, टिसीएल एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्छन्।