बैंक « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

Tag: बैंक

एनआईसी एशिया बैंकले ल्यायो मोबाइल फोनबाटै लोन लिने सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ । बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको