बैंक « Arthapath.com
२० श्रावण २०७८, बुधबार

Tag: बैंक

बैंकमा ब्याजदर अन्तर घटेको घट्यै, आक्रामक लगानीमा थपिँदै प्रतिस्पर्धा

काठमाडौं । बैंकहरूले लिने र दिने ब्याजदरको अन्तर (स्प्रेड) भारी मात्रामा घटाएका छन् । नेपाल राष्ट्र बैंकले यस्तो ब्याजदर अन्तर ४.४ प्रतिशतसम्म राख्न सक्ने सुविधा दिए पनि अहिले अधिकांश बैंकको यस्तो ब्याजदर अन्तर ३ प्रतिशत हाराहारीमा आएको छ । बैंकहरूले ठूला कर्पोरेट ऋणीलाई निकै सस्तोमा ऋण दिन थालेपछि ब्याजदरअन्तर कम