काठमाडौं । पृथ्वीमा बढ्दो जनसङ्ख्या र चुलिँदो विकासले ऊर्जाको अभाव झन् झन् बढाउँदै लगेको छ । परम्परागत रूपमा काठ र वनस्पतिजन्य स्रोतबाट ऊर्जाको आपूर्ति गरिरहेको मानव जातीले बिस्तारै यसका अनेक स्रोतहरू खोजिसकेको छ । पानीको बाफदेखि कोइला, खनिज तेल, प्राकृतिक ग्यास हुँदै हावा र सौर्य ऊर्जाको प्रयोग पनि अहिले संसारभर