काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीमा १२८ रुपैयाँ ११ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५५ पैसा र बिक्रीदर