सुन « Arthapath.com
१६ श्रावण २०८१, बुधबार

Tag: सुन

तस्करलाई पोस्ने गरी किन बढाइयो सुनको भन्सार महसुल ?

काठमाडौं । हालैमात्र नेपाल–भारत सीमा क्षेत्रमा नेपाली मुद्रा तीव्र दरले अवमूल्यन् भएको समाचार आएको छ । केही दिन अघिसम्म १५८ रुपैयाँ तिर्दा सजिलै भारु १०० पाइने गरेकोमा एकाएक त्यो भाउ बढेर १६३ सम्म पुगेको सीमावर्ती क्षेत्रका व्यवसायी बताउँछन् । वीरगञ्ज, विराटनगर, भैरहवाजस्ता नाकामा भारु महँगो हुन थालेको छ । सीमा