काठमाण्डौं । विदेशबाटै दुईपांग्रे मोटरसाइकलदेखि चारपांग्रेभन्दा माथीका गाडीहरुको आयात गर्दै आएको नेपालले अब विदेशमा बनेका गाडीमा भइरहेको परनिर्भरताको अन्त्य गर्दै नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी थालेको छ । विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । तीन अर्ब लागतमा प्रदेश १ मा उद्योग स्थापना