एनसेलको सम्पत्ती हत्याउन सरकारलाई हतारो, दुई प्रतिस्पर्धीबीच विभेदकारी नीति

‘जसरी एउटी आमाका लागि आफ्ना सबै सन्तान समान हुन्छन्, त्यसरी नै एउटा नियामकका लागि आफूले लाइसेन्स दिएका सबै कम्पनी उत्तिकै समान हुनु पर्छ । उधारोमा नविकरण सुविधा पाउने हो भने दुबै कम्पनीले पाउनु पर्छ, नपाउने हो भने दुबैले अग्रीम भुक्तानी गर्नुपर्छ । तवमात्र न्याय हुन्छ ।’ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेलुलर मोबाइल सेवाको लाइसेन्स … Continue reading एनसेलको सम्पत्ती हत्याउन सरकारलाई हतारो, दुई प्रतिस्पर्धीबीच विभेदकारी नीति