के चन्द्र ढकालले एनसेल किन्दै छन् ? क्याबिनेट निर्णयदेखि दफा ५७ संशोधनसम्मको लहरो के हो ?

पूर्व राज परिवारदेखि ठूला र अन्तरराष्ट्रिय पहूँच बनाएका ब्यापारीहरु बीच स्वामित्व हत्याउने लामो श्रृङ्खला पार गरेर आएको एनसेल पुनः एक पटक सरकार र ब्यापारिको ‘नेक्सस’कै शिकार बन्नेतर्फ उद्धत छ । राज्यले लिएका परस्पर विरोधी नीति र विभेदको लहरो त्यही एनसेलको स्वामित्व हत्याउने र कम्पनीलाई राष्ट्रियकरण हुनबाट जोगाउने ‘ग्राण्ड डिजाइन’ तर्फ लक्षित देखिन थालेको छ । … Continue reading के चन्द्र ढकालले एनसेल किन्दै छन् ? क्याबिनेट निर्णयदेखि दफा ५७ संशोधनसम्मको लहरो के हो ?