आजको विदेशी विनिमय दर : कुन मुद्राको कति ?

काठमाडौं । राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ ।
नेपालमा भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरकफरक निर्धारण हुन्छ ।
आज भारतीय १ सय रुपैयाँ आज नेपाली १ सय ६० रुपैयाँमा खरिद गर्न सकिनेछ भने यसको बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
शुक्रबारका लागि अेरिकी डलरको खरिद दर १२७ रुपैयाा ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा ताकेको छ । आज यूरो १ खरिद दर १२८ रुपैयाा १२ पैसा र बिक्री दर १२८ रुपैयाा ७ं२ पैसा तोकिएको छ ।
अन्य कुनको कति ?
