भारतले लण्डनबाट १०० टन सुन किन ल्यायो ? पश्चिमा देशले सुन जफत गर्ने यस्तो छ जोखिम
काठमाडौँ । तीन दशक अघिको घटना हो, मुम्बई विमानस्थलमा चार्टर्ड प्लेन खडा थियो । त्यसमा भारत सरकारले ४६.९१ टन सुन भरिदियो र प्लेन बेलायततर्फ उड्यो । बदलामा भारत सरकारलाई करीब ४० करोड डलर पैसा (कर्जा) मिल्यो । त्यसअघि नै भारतले ‘युनियन बैंक अफ स्वीट्जरल्याण्ड (युबीएस)’मा २० टन सुन धितो राखेर पैसा लिइसकेको थियो । सन् … Continue reading भारतले लण्डनबाट १०० टन सुन किन ल्यायो ? पश्चिमा देशले सुन जफत गर्ने यस्तो छ जोखिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed