अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो « Arthapath.com
२३ कार्तिक २०८१, शुक्रबार

अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो



काठमाडौं । अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाएको छ । सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको हो ।

मुद्रास्फीतिले समितिको २ प्रतिशत उद्देश्यमा प्रगति गरेको छ । समितिले संघीय कोष दरको लक्ष्य दायरालाई ०.२५ प्रतिशत अंकले घटाउने निर्णय पनि गरेको छ । यस्तो दायरालाई ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्