कर्पोरेट « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

कर्पोरेट

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण

काठमाडौं। महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागि पिडितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख पचास हजार रुपैँया बराबरको ७५० केजी आटा,