काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । कम्पनीले गत माघ २४ गते सिइओको लागि दरखास्त आव्हान गरेको थियो । सिइअो बन्नका लागि ९ जनाले आवेदन दिएका थिए । पहिलो