काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको