अर्थपथ स्टोरी « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

अर्थपथ स्टोरी

अस्तव्यस्तताको उदाहरण बन्यो लगानी सम्मेलन, लगानीकर्तालाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ । दुई वर्षभन्दा लामो समयदेखि सुस्त रहेको आन्तरिक अर्थतन्त्रलाई गतिमान बनाउने ठूलो अभिलाषा बोकेको लगानी सम्मेलनको व्यवस्थापनमा कयौँ कमजोरी देखिएका छन् । लगानी बोर्ड नेपालले तेस्रो लगानी सम्मेलनको ‘इभेन्ट म्यानेजमेण्ट’ गर्ने जिम्मा इमेजिङ प्रालिलाई दिएको छ । यसअघिका दुबै लगानी सम्मेलनमा पनि यही कम्पनीले काम गरेको थियो । तर