बीमा « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

बीमा

नयाँ व्यवसाय बढाउन नेपाल लाइफलाई नेशनलले उछिन्यो, एशियन र आइएमई पनि तगडा

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चैत मसान्तसम्ममा कम्पनीहरुले २१ अर्ब ४६ करोड २७ लाख ८९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जुन,